अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी र मनोजकुमार शर्मा, भक्तपुर नापी कार्यालयका नापी सर्वेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी छन् । वन अधिकृत चौधरी र वन कार्यालय रहेको घरका … Continue reading अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा